By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    24 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 
दाङ्ग - DNGसमाज

गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 

साझासवाल
Last updated: January 8, 2016 12:09 pm
साझासवाल
5 Min Read
Share

gau parisad

सन्तोषकुमार गुप्ता । पुस २४, लालमटिया । लालमटिया गाउँ विकास समितीको अगामी आर्थिक बर्ष २०७३/०७४ को बजेट विनियोजनका लागि शुक्रबार गाविस भवन मसुरियामा भएको १९ औँ गाउँ परिषद्मा स्थानिय नागरिकहरुले आफ्ना गुनासा राख्न नपाएकोमा दुख व्यक्त गरेका छन् ।

गाउँ परिषद् उद्घाटन कार्यक्रममा नेता र टाठाबाठाहरुले मात्र बोल्ने कार्यक्रमको सेडुलप्रति उनीहरुले असन्तुस्ष्ट समेत पोखे । परिषद्को उद्घाटन पूर्व बिहिबार गाविस भवनमा एकिकृत योजना तर्जुमा गोष्ठीले गाविस स्तरमा क्रियाशिल विभिन्न सञ्जाल, संघसंस्थाहरुबाट प्रतिनिधित्व हुने गरी बोल्ने दिने कार्यक्रम प्रति उनीहरुले असन्तुष्ट व्यक्त गरेका हुन् । लोकतन्त्रमा सबै नागरिकले समानरुपमा विचार राख्न पाउने अधिकार छ, तर हाम्रो गाविसमा हामी जस्ता समान्य नागरिकलाई समय मागेर बोल्न खोज्दा पनि दिएन् यो कस्तो लोकतन्त्र हो लालमटिया—३ का शिवबहादुर एमसीले भने । गाउँ परिषद् जस्तो कार्यक्रममा बोल्नेबक्ताहरुमा समेत सिन्डीकेट लागु भयो यो हाम्रो लागि दुर्भाग्य हो उनले भने । हामीले पठाएको प्रतिनिधिले हाम्रा सबै कुरा बोल्नेन् त्यसैले हामीले पनि बिचार राख्न खोजेका थियौँ तर सञ्चालकले निर्णय उन्लघन गर्न मिल्दैन भन्दै बोल्न मिल्दैन भन्दै दिउनन् एमसीले भने । परिषद्मा उनी मात्र होईन् कायौँ नागरिकहरुले उनी जस्तै बिचार राख्न नपाएको भन्दै गुनासो गरे । परिषद् जस्तो कार्यक्रममा टाठाबाँठाहरुलाई माईक हामीलाई भने उनीहरुको भाषण सुनाउन कुनै पार्टीको कार्यक्रम जस्तो गराए यस्तो पनि गाविसको परिषद् हुन्छ उनले प्रतिप्रश्न गरे ।

lalmatiya dang

गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् दाङ्ग क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला विकास समिती दाङ्गका आन्तरिक लेखा परिक्षण अधिकृत सुदनबहादुर डिसीको बिशिष्ट आतिथ्यमा भएको परिषद्ले अगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि १ करोड ८६ लाख २ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत पुँजीगत अनुदान तर्फ ४५ लाख ९५ हजार, सञ्चालन अनुदान तर्फ ४ लाख ५७ हजार, सामाजिक सुरक्षाभत्ता बितरण तर्फ ९५ लाख, जिविस तथा अन्य योजना तर्फ २५ लाख र आन्तरिक स्रोत तर्फको पुँजीगत खर्च ४ लाख ७ हजार रकमको बजेट प्रस्तुत गरेको छ । जसअनुसार पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले नौँ वटा योजनाका लागि ११ लाख ४४ हजार १ सय ५५ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले नौँ वटा योजनाहरुका लागि ७ लाख ६२ हजार ७ सय ७० रुपैयाँ बजेट वनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम ८ वटा कार्यक्रमका लागि ४ लाख ५९ हजार ५ सय, बालबालिका लक्षित तर्फ ९ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५०, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५०, कृषि लक्षित कार्यक्र तर्फ १३ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाविसले आर्थिक बर्ष २०७१/०७२ मा १ करोड ६८ लाख ७ हजार २ सय ३४ रुपैयाँ २३ पैसा आम्दानी गरेको छ भने १ करोड ६३ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ८३ पैसा खर्च भएको र ४ लाख ४० हजार ५ सय ३० रुपैयाँ ४ण् पैसा बैंक मौज्दात रहेको प्रस्तुत प्रतिवेदनले जनाएको छ । त्यस्तै गाविसले आर्थिक बर्ष २०७२/०७३ का लागि १ करोड ८२ लाख ५२ हजार बराबरको संसोधित आयव्यव समेत प्रस्तुत गरेको छ ।

lalvatiya dang

गाविस बोर्ड सदस्य तथा पशु सेवा केन्द्र लालमटियाका प्रमुख निमबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको गाउँ परिषद् उद्घाटन समारोहलाई नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकरण भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, नेकपा—माओवादीका गणेश केसी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राप्रपाका टेकबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी नेपाल कम्युनिष्ट पार्टीका छविलाल सुनार र संघीय लोकतान्त्रिक मञ्च थरुहटका रामप्रसाद चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा लालमटिया गाविसका पूर्व अध्यक्ष दोर्ण भुसाल, स्थानिय बुद्धिजिवी लालमणि शर्मा, एरावती आर्दश बहुमुखी क्याम्पसका सञ्चालाक समिती अध्यक्ष सुर्यप्रकाश शर्मा, सम्पूर्ण विद्यालयको तर्फबाट आर्दश उच्च माविका प्रचार्य दामोदर पाण्डे, पत्रकार महेश रिजाल, मधेसीमुस्लिमका तर्फबाट गुलामअलि शाही, जनजाति सञ्जालका उपाध्यक्ष बुद्धिराम चौधरी, दलित सञ्जालका अध्यक्ष खड्गबहादुर नेपाली, अपाङ्ग सञ्जालका अध्यक्ष लक्ष्मी चौधरी, महिला सञ्जालकी अध्यक्ष सरस्वता पोख्रेल, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल र वार्ड नागरिक मञ्चकी अध्यक्ष शारदा भुसाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहलेखापाल रेशमराज अधिकारीले गर्नु भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 
Next Article एमाले विना अरु पार्टीले मूलुक सम्हाल्न सक्दैन : श्रेष्ठ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

57 years ago
मोरङ्ग - MRGसमाज

मोरङमा लुटपाट गर्न खोज्ने चार युवक प्रहरी फन्दामा

57 years ago
जुम्ला - JMLसमाज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रक्तसञ्चार केन्द्र’स्थापना

57 years ago

मौसमी रुघा ज्वरोका कारण १ जनाको मृत्यु, गाउँ पुरै थला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?