रोल्पा बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु, २६ यात्रु घाइते
पुस २४, रोल्पा | लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको...