मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्
१- डिप्रेसनको जोखिम घटाउँछसेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण...