2026-09-01 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।  

बैठकले संघिय सरकार संग प्रदेश भित्रका केहि महत्वपुर्ण चाड पर्व र गणतन्त्र दिवसका लागि छुट्टै  विदा माग गर्ने निर्णय समेत  गरेको छ ।   बकर ईद, माघे सक्रान्ति, बुद्ध पुर्णिमा, गणतन्त्र दिवस, प्रदेश सरकार स्थापना दिवस र स्थानिय तहमा अटवरी पर्वका लागि दाङ्ग, बाँके , बर्दिया , भुमे पर्वका लागि रुकुम , रोल्पा तथा  भगवती जात्राका लागि पाल्पामा बिदा दिनका लागि संघिय सरकार संग सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पुर्वधार विकास  मन्त्री वैजनाथा चौधरीले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश ५ समपुरक अनुदान सम्बन्धी कार्य विधी २०७५ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।  यो निर्णयले प्रदेश सरकारबाट स्थानिय तहमा प्रदान गरिने समपुरक अनुदानमा सडक, सिंचाई , विद्युत , पुल–पुलेसा , मोनोरेल , स्काईरेल , केवलकार, पर्यटकिय पुर्वधार विकास , प्रदेश विश्व बिद्यालय बिद्यालय निर्माण सम्वन्धी आयोजना तथा कार्यक्रमहरु  गर्ने बाटो खुलेको प्रवक्ता चौधरीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो