हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै बारामा चक्काजाम
जेठ २०, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले शुक्रबार चक्काजाम गरेका छन् ।
हत्याको २२ दिन बितिसक्दा...