बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

साझासवाल

<p><b>जेठ ७, वीरगञ्ज </b>| बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा जनता समाजवादी पार्टी विजयी भएको छ।<br></p><p>गाउँपालिकाको अध्यक्षमा जसपाका उदय प्रसाद यादव ४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी&nbsp; लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ५ सय ७५ मत प्राप्त गरे।</p><p>&nbsp;त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै सीतापति देवी यादव ४ हजार २ सय ५ मत ल्याउँदै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी लाेसपाकी रामपति देवी यादवले ३ हजार ७६ मत ल्याइन्।</p>

Leave a Comment

Leave a Reply