बर्दिबासमा निषेधाज्ञा जारी गरेपनि रोकिएन प्रदर्शन
मंसिर १०, बर्दिवास | महोतरीको बर्दिबासमा बालिकाको हत्याको बिरोधमा भएको प्रदर्शन आज पनि रोकिएको छैन | बुधबार जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि नगरपालिका प्रमुखको पुत्लादहन गर्दै बालिका हत्याको बिरोधमा...