सिरहाको एक गाउँपालिकाको नाम परिवर्तन गरिने
माघ २५, सिरहा | सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।
परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले...