Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 7, 2018 बारा - BR, समाज

बारामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २४, बारा | ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

कलैयाबाट काम सकेर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी कलैया उपमहानगरपालिका–२५ बस्ने जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुरलाई अगाडिको आल्फावेट नम्बर प्रष्टरुपमा नखुलिए पनि १४१० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आई ठक्कर दिँदा ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना आज अपराह्न भएको थियो । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फरार रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो । रासस