सिरहाबाट अवैधरूपमा लुकाइएको मदिरा बरामद
पुस १७, लहान (रासस) : नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय...