माघ ९, रौतहट | गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुरु भएको छ ।
नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो...