मङ्सिर ६, सप्तरी । कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिनुभयो...