पेस्तोल, खुकुरी लगायतका हातहतियारसहित एक महिला पक्राउ
मंसिर १३, सप्तरी । सप्तरीबाट हतियारसहित एक महिलारी पक्राउ परेकी छन् ।जिल्लाको सुरुङ्गा नगरपालिका-३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ परेकी हुन्...