मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मंसिर १५, जनकपुरधाम | धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको...