जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
सर्लाही | धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो। आफैँ...