रौतहट स्कर्पियो दुर्घटनामा ज्यान गुमाउने आठ जनाको परिचय खुल्यो
काठमाडौँ | रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा भएको स्कर्पियो दुर्घटनाका मृतकको परिचय खुलेको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका ८ जनाको परिचय खुलेको हो ।...