बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण
वैशाख ३०, महोत्तरी (रासस) । कोरोना सङ्क्रमण वृद्धिभएसँगै बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । बर्दिबास–१ का उद्योगी उमेश साहले आज अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गर्नुभयो ।
उहाँले...