2026-09-12 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी क्षेत्र नम्बर १ (क) मा माओवादीद्वारा नेताको स्वतन्त्र मनोनयन दर्ता

विशाल बस्नेत । असोज २३, महोत्तरी । माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ  प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओवादी केन्द्रको भागमा परेको छ ।

(क) मा माओवादी केन्द्रका राजन ढुङ्गानाले स्वतन्त्र मनोनयन दर्ता गरेसँगै निक्कै चर्चा सुरु भएको छ ।

गिरिराजमणि पोखरेल निकट मानिने नेता ढुङ्गानाको मनोनयन दर्तालाई लिएर समकक्षी उम्मेदवारसमेत तरङ्गीत बनेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा वडामा समेत ढुङ्गाना अध्यक्षमा अत्यधिक मतले निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा निक्कै कुशलता देखाएका ढुङ्गानाको चर्चा अहिले पनि हुने गर्छ ।

वडा नम्बर ३ को भौतिक विकाशदेखि जनताको आधारभूत आवश्यकतामा ढुङ्गानाले पुर्‍याएको योगदान अहिले पनि वडाभरि चर्चा छ ।

अध्यक्ष हुँदा नै हेभीवेट बनाएका ढुङ्गानाले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चाहनासमेत  व्यक्त गरेका थिए । तर अर्का नेता राजु खडकाले टिकट पाएपछि उनी ब्याक भए ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि ढुङ्गाना अन्य उम्मेदवार भन्दा मुख्य प्रतिस्पर्धी मानिएका छन् । प्रदेशमा मुख्य प्रतिस्पर्धी मानिएकी नेकपा एमालेकी शारदादेवी थापा र गठबन्धनका साझा उम्मेदवार सुरेश राउतको लागिसमेत बलियो प्रतिस्पर्धी भएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस