वैदेशिक रोजगारीको नाममा डेढ दर्जन युवा ठगिए, लाखौं रुँपैया ठगेर ठग फरार
वैशाख १५, सप्तरी । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै डेढ दर्जन युवासँग लाखौँ रकम ठगि गरि एक जना फरार भएका छन् । ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले बुधबार जिल्ला प्रशासन...