काठमाडौंमा दिनदहाडै व्यवसायी महिलामाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ
मंसिर १८, काठमाडौं । काठमाडौंको तिलगंगास्थित एक कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको...