Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्सामा मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १८, पर्सा | वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । जिप चालक फरार छन् । उनको खोजी भइरहेको छ ।&nbsp;</p>