भदौ २९, काठमाडौं | सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश...