धनुषामा अज्ञात समूहको खुकुरी प्रहारबाट बाबु-छोरी गम्भीर घाइते
कात्तिक २० धनुषा | धनुषामा मंगलबार बिहान अज्ञात समूहको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको धनौजी गाउँपालिका-४, तरहीस्थित आफ्नै घरमा सुतिरहेका बेला ढोका फोडेर पसेका आक्रमणकारीहरूले ५० वर्षीय...