सर्लाही घटनाका मृतक, सरोजनारायणको परिवारलाई दश लाख राहत उपलब्ध गराउने
असार २६, काठमाडौँ । सरकारले सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा पोखरीमा पौडी...