Skip to content
Friday, July 17, 2026 Nepali Online Media
October 28, 2018 बारा - BR, समाज

बारामा अज्ञात समुहद्वारा एक वृद्दको घाँटी रेटी हत्या

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ११, बारा | बारामा शनिबार राति एकजना बृद्धको घाँटी रेटी हत्या गरिएको छ । कलैया उपमहानगरपालिका – २३ स्थित कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो ।&nbsp;<br></p><p>खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना राति साढे आठ बजेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।</p>