भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन भयो : सांसद कार्की
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।...