हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको : पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट...