ट्रायलविनै लाइसेन्स! तीन यातायात कर्मचारी र लाइसेन्सधारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल परीक्षा नदिई वितरण गरिएको प्रकरणमा संलग्न तीन जना सरकारी कर्मचारी र एक लाइसेन्सधारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर...