खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
काठमाडौँ | गैंडाकोट नगरपालिका-३ मा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-८...