रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन
काठमाडौँ | पत्नी निकीता पौडेलको निवेदनका आधारमा सर्वोच्च अदालतमा रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेशको रिटमा कैफियत प्रतिवेदन मगाएको छ। आइतबार भएको सुनुवाईका क्रममा सर्वोच्चले...