ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी
काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन नसक्ने बताएकी छन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा...