By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
    • राजनीति
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • समाज
  • विश्व
  • खेलकुद
  • Read History
Reading: स्ववियु चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • विश्व
  • Home
  • Home
  • Read History
  • Read History
  • अर्थ/विकास
  • अर्थ/विकास
  • अर्थ/विकास
  • विश्व
  • विश्व
  • विश्व
  • सूचना प्रबिधि
  • सूचना प्रबिधि
  • सूचना प्रबिधि
  • Login
  • Login
  • Blog
  • Blog
  • Contact
  • Contact
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Categories
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्ववियु चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
काठमाडौँ - KTMमुख्य समाचारशिक्षासमाज

स्ववियु चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड

साझासवाल
Last updated: March 3, 2025 2:54 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सोमबार देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसालिरहेका बेला नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु संगठन दर्ता गरी पाउँ भन्दै बैठक हलमा बाजागाजासहित प्रवेश गरेको थियो ।

यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोधसमेत जनाएका थिए ।

क्याम्पस स्ववियु निर्वाचन आयोगका अध्यक्ष गणेश पाण्डेसँग घटनाको बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले फोन उठाएनन् ।

निर्वाचन तालिकाअनुसार सोमबार संगठन दर्तापछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुदूरपश्चिमका सभामुख भण्डारीका पीएसओ बोहराको दुर्घटनामा मृत्यु
Next Article बोल्न नसक्ने युवतीलाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

त्रिभुवन विमानस्थलबाट दुई किलो सुन सहित भारतीय नागरिक पक्राउ

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड

57 years ago
मुख्य समाचारसमाज

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल

2 years ago
चितवन - CTWसमाज

भरतपुरमा विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?