मंसिर ८, दैलेख । दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ ।
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा सुकेको मौवाको रुखमा हाँगा...