Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 24, 2017 दैलेख - DLK, समाज

दैलेखमा रुखको हाँगाले चोट लागेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ८, दैलेख ।</b> दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ ।&nbsp;&nbsp;<br></p><p>नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा सुकेको मौवाको रुखमा हाँगा काट्दा उछिट्टिएर लागेको चोटले घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।&nbsp;</p><p>घरदेखि झण्डै डेढ किलोमिटर तलको जंगलमा दाउरा काट्न आएका निरकको साथमा उनकी पत्नी रत्ना र नातेदार भिमबहादुर विक भएको प्रहरी जनाएको छ ।&nbsp;</p>