2026-06-26 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष

2017-11-23

दलसिंह गिरी/मंसिर ७, कालिकोट । कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ ।  

बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक बन्ने भएको हो । नरहरीनाथ गाउपालिकामा रहेको सुनथराली विमान स्थल निर्माणको क्रममा तत्कालीन द्धन्द्धका बेला राज्य पक्षबाट मारिएका मजदुरहरुको सम्झनामा सरकारले नै शालिक निर्माण गर्ने बर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गर्नु भएको छ । 


नेपाली कांग्रेस कालिकोटले कोटबाडाको सुनथराली विमानसथलमा आयोजना गरेको चुनावी आमसभाको सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले  विमानस्थल निर्माणको क्रममा धेरै मानिसको बलिदान भएको बताउँदै मृतक मजदुरहरुको सम्झनामा शालिक बनाउन तत्काल प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता गर्नु भएको छ । 

को–को मारिएका थिए ३५ जना मजदुर ?

२०५८ साल फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालिन शाही सेना द्धारा ३५ जना मजदुरसहित ६ जना स्थानीय मारिएका   थिए । स्थानीय ६ महिने नाबालक नबिन बिष्ट सहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश बिष्ट, टेक बिष्ट, गंगा बिष्ट कोटवाडाकै स्थानीय बिसिन्दा थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ