2026-09-15 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु

माधव बेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु भएको छ ।

धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

मृतक तेली साइकलको पछाडी वसेका थिए । साइकल चालक उनका दाजु सामान्य घाइते भएका छन । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फ्रहार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।शवलाई पोष्टमार्टको लागी शिवराज अस्पतालमा लगिएको छ ।

त्यस्तै मृतक वालको चिर शान्ती को कामना गर्दै पुर्व सांसद अभिषेक प्रताप शाहले १० हजार सहयोग गर्नुभएको छ ।परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै शाहले सो सहयोग गर्नुभएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ