रोल्पामा चुनावी प्रचार तीव्र बन्दै
कात्तिक २१, रोल्पा (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसले जिल्ला पार्टी सभापति...