प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप
असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् ।
बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस...