2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संघ र प्रदेशको निर्वाचन स् पर्वत क्षेत्र न १ मा क्षेत्र न २ मा भन्दा १० हजार मतदाता बढि

पर्वत । आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल ५८ हजार ८ सय १९ मतदाता रहेका छन । कुल मतदाता मध्ये क्षेत्र न २ मा भने ४८ हजार ४ सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार कुल १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन ।

कुल मतदाता मध्ये १० हजार ३ सय ४० मतदाता पर्वत क्षेत्र न १ मा बढि छन । आगामी निर्वाचनमा क्षेत्र न १ बाट प्रदेश सांसदका लागि एक जना र क्षेत्र न २ मा प्रदेश सांसदका लागि १ जना चयन हुनेछन । उता, प्रतिनिधि सभाका लागि भने जिल्लाबाट १ जना मात्रै निर्वा्चित हुनेछन । यो निर्वाचनमा क्षेत्र न २ मा १० हजार ३ सय ४० मतदाता कम देखिएका छन ।

जिल्ला भरका मतदाताले प्रतिनिधि सभाका लागि मतदान गर्नेछन भने क्षेत्र अनुसारका मतदाताहरुले आफ्नो क्षेत्रका प्रदेश सांसदका लागि मतदान गर्नेछन । स्थानीय निर्वाचनको भन्दा झण्डै ८ हजार मतदाता अहिले थप भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो