रोल्पाका दलले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाए
असोज १७, रोल्पा । दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।
प्रदेशसभाका लागि अन्तिम टुंगो...