सर्लाहिमा सर्पको टोकाईबाट ११ बर्षीय वालकको मृत्यु
सरोज यादव/साउन २१, सर्लाही । सर्लाहिको हरिवन न.पा ५ स्थित घुर्कौलीमा गएराती सर्पले डसेर एकजनाको ज्यान गएको छ । शुक्रवार आफ्नै निवासमा राती सुतिरहेको अवस्थामा घुर्कौलीका समिन सेखका छोरा सेख साहिवलाई गोमन...