2026-09-12 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहिमा सर्पको टोकाईबाट ११ बर्षीय वालकको मृत्यु

सरोज यादव/साउन २१, सर्लाही ।  सर्लाहिको हरिवन न.पा ५ स्थित घुर्कौलीमा गएराती सर्पले डसेर एकजनाको ज्यान गएको छ । शुक्रवार आफ्नै निवासमा राती सुतिरहेको अवस्थामा घुर्कौलीका समिन सेखका छोरा सेख साहिवलाई गोमन सर्पले डसेको थियो ।

सर्पले डसेलगतै उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर लगिएको थियो । तर अस्पतालले औषधी नभएको भन्दै रेफर गरि विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल पठाएको थियो । 

तर, लैजादै गर्दा बाटैमा मृत्यु भैसकेको उनका बाबु समीम शेषले भने । ११ वर्षिय छोराको सर्पको टोकाईबाट ज्यान गएपछि अहिले उनको घरमा रुवावासी नै चलेको छ । बालकको ज्यान गएपछी गाउनै सोकमग्न बनेको छ ।

सर्लाहीको नवलपुरमा सर्पदन्स उपचारको सेवाकेन्द्र करिव चार साल अगाडि देखिनै सन्चालनमा आईसकेको छ । तर अहिले सम्म उपचारका लागि प्रभावकारी बन्न सकेको छैन ।

अहिले गर्मी मौसममा सर्पको बिगबिगी बढेको कारण सर्पको टोकाईको चाप बढे पनि   सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहुदा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता