काभ्रेमा विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर
फागुन ९, बनेपा । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ...