Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०९ गते, अपराह्न ३:३३ बजे प्युठान - PTN, समाज

प्युठानमा बसको ठक्करबाट एक महिला गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सलिम अन्सारी/फागुन ९, प्युठान । प्युठानमा  सोमबार भएको दुर्घटनामा एक महिला गम्भीर घाइते भएका छन् ।

दाङको भालुबाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको राप्ती यातायात सार्बजानिक बस ब्यबसायी समितीको ना ४ ख ५४७ नं को यात्रुबाहक बसले ददेरिमा ठक्कर दिँदा एक जना  महिला घाइते भएको प्रहरिले बताएको छ ।

पानी बोकेर घर तर्फ जान लागेको बेला ती महिलालाई बसले ठक्कर दिएको बुझिएको छ । घाइते हुनेमा बाङ्गेसाल ७ ददेरी निबासी  २६ वर्षीय सुजना कुमाल रहेको प्रहरी चौकी दर्भानले जानकारी दिएको छ ।

घाइते कुमालको टाउकोमा  गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा समेत भाचिएको छ ।गम्भीर घाइते कुमाललाइ उपचारका लागि बुट्वल पुर्याइएको बताइको छ । प्रहरीले घटनास्थलबाट ठक्कर दिने  बस र बस चालकलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।