नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ
काठमाडौं | झापाको बिर्तामोड नगरपालिका नेकपा एमालेका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले...