प्रधानमन्त्रीले संसदमा के भने ? (पूर्ण पाठसहित)

कात्तिक ३, काठमाडौं ।
सम्माननीय सभामुख महोदय, व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु,
गणतन्त्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले यही २०७३ साल भाद्र ३० देखि...