असोज ३०, गौशाला । महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आज राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ ।
जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०÷२५ जनाको समूहमा नगरपालिकामा...