विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि फेसबुक अभियानवाट दश लाख सङ्कलन
भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन्...