तीन वर्षमा ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिका ज्यान गुमाए
पुस ४, काठमाडौँ | पछिल्लो तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९/०२० देखि २०२१/०२२ सम्ममा...