रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध!
पुस १, काठमाडौँ | पछिल्लो निर्वाचनमा उल्लेख्य जनमतसहित संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ।
समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह...